‘हाम्रो सपना दशौं चन्द्र ढकालहरु जन्माउने रहेको छ’

डा. हेमराज शर्मा । करीव ६२ वर्ष पहिले, जुन बेला नेपालमा भर्खर भर्खर औपचारिक शिक्षाको शुरुवात भएको थियो । एक शिक्षकको घर आँगनबाट शुरु भएको पृथ्वी हिरण्य माध्यमिक विद्यालयलाई अहिलेको स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण अग्रजहरुलाई नमन गर्न चाहान्छु । पछिल्लो चरणमा आफ्नो व्यक्तगत लगानीमा आफ्ना स्वर्गीय बुवा हिरण्य प्रसाद ढकालको स्मृतिमा अत्याधुनिक भवन निर्माण … Continue reading ‘हाम्रो सपना दशौं चन्द्र ढकालहरु जन्माउने रहेको छ’